विजय बरालः पूर्णेको छवि तोड्ने प्रयासमा ‘बले’को पात्र

काठमाडौं । कात्तिक ६ गते भाइटीकाका दिन चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको क्यारेक्टरबाट आफूलाई नेपाली सिने बजारमा मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो चलचित्रमा कस्ता देखिनेछन् ? ‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय यो चलचित्रमा योङ एन्ड इनजेटिक पात्रमा देखिनेछन् ।…

Logo