नारायण खतिवडाकाे नयाँ भजन ‘खुशी’ बजारमा [भिडियो]

काठमाडौं । गीतकार नारायण खतिवडाले नयाँ भजन 'खुशी' बजारमा ल्याएका छन् । खतिवडाको गहन शब्द सिर्जना, शिलाबहादुर मोक्तानको कर्णप्रिय संगीत/संगीत संयोजन र लोकप्रिय गायिका कुन्ती मोक्तानको सुमधुर स्वर रहेको भजन म्युजिक भिडियो नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको हाे । भजन गीतले मानिसको आन्तरिक 'खुशी' आत्मचिन्तनबाट मात्र प्राप्त हुने गहिरो सन्देश बोकेको छ। गीतमा आत्मचिन्तनका…

Logo