काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता’को कारोबार विवरण सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरणअनुसार सर्वाधिक कमाइ बलिदानले गरेको छ । उक्त फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ । सन्तोष सेनले निर्देशन गरेको…