‘बलिदान’ले जेनजी आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको दाबी

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बलिदान’ भोलि(फुलपाती) बाट प्रदर्शनमा आउँदैछ । निर्देशक सन्तोष सेनले आफ्नो चलचित्र बलिदानका बारेमा जानकारी दिन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र बलिदान क्रान्तिका लागि लड्ने, आमाको लागि मातृभूमिको लागि लड्ने कथा भएको बताए । उनले भने, ‘जेनजी पुस्ताका भाइबहिनीहरुले जे सोचेर सडकमा उभिनुभयो । त्यसरी नै परिवर्तनको लागि आफ्नो ठाउँबाट…

Logo