नेपाली चलचित्र क्षेत्रमा लगानी र टिकाउपनको चुनौती छ : सुशील राजोपाध्याय

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो छ । त्यसमध्ये विभिन्न भाषा र समूदाय केन्द्रीत फिल्म निर्माणबाट आशा वादी हुने ठाउँ छैन । कलाकार एवम साहित्यकार सुशील राजोपाध्यायका अनुसार नेपालमा दर्शक संख्या पर्याप्त नहुँदा चलचित्र बनाउन लाग्ने लगानी पनि उठ्ने वातावरण रहँदैन। तर छिमेकी मुलुकहरुमा भने सयौं…

Logo