निर्देशकद्वय सन्तोष सेन र दीपकराज गिरीबीच फेसबुकमै जुहारी

काठमाडौं । नेपाली फिल्म उद्योगका चर्चित निर्देशक तथा अभिनेता दीपक राज गिरी र निर्देशक सन्तोष सेनबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। एकले अर्काको फिल्मलाई लक्षित गर्दै आरोप-प्रत्यारोप गरेपछि यो विवाद सार्वजनिक भएको हो। विवादको सुरुवात दीपकराज गिरीले आफ्नो फेसबुकमा पोस्ट गरेको एक स्ट्याटसबाट भएको थियो। उनले कसैको नाम नलिई भनेका थिए, 'आफ्नो फिल्मको प्रचार गर्नुको…

Logo