काठमाडौं । निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको हाे । कार्यक्रममा मुख्य कलाकारको रूपमा अभिषेक खड्का र आकृति राजभण्डारीलाई पनि प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप…