काठमाडौं । तीजको रौनक आउनासाथ युट्युबमा नयाँ–नयाँ गीतहरूको बाढी आउँछ । कतिपय गीतहरू ट्रेन्डिङको शिखर चुम्छन्, केही त जनजीवनमा गुञ्जिन्छन् पनि । तर, अधिकांश तीज गीतहरू समयको भेलसँगै हराउँछन् । तर एउटा गीत छ जुन वर्षौँदेखि, पुस्तौँदेखि तीजमा गुञ्जिरहन्छ, ‘तीजको रहर आयो बरी लै’। चालिसको दशकमा रिलिज भएको नेपाली चलचित्र कन्यादानको यो गीत आज पनि…