काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हाँसी हाँसी लजाउने’ सार्वजनिक भएको छ । टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको गीत दर्शक तथा श्रोताको माया र अत्यधिक मागपछि निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको हो । सार्वजनिक गीतमा समीक्षा अधिकारीको स्वर, एसडी…