‘जनै हराएको बाहुन’बाट यसरी बन्याे ‘जनै हराएको मान्छे’

काठमाडौं । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले सुरुमा राखेको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखेको थियो । तर, निर्माणपक्षले यसको केही समय अगाडि नाम परिवर्तन ग-यो । बाहुनका ठाउँमा मान्छे राख्यो । हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माणपक्षले प्रष्ट पारेको थियो…

Logo