‘साली भेना’बाट रेश्मा बराइलीको गायनमा डेब्यु, टीका मगरसँग सहकार्य

काठमाडौं । नवगायिका रेश्मा बराइली र गायक टीका मगरको स्वरमा ‘साली भेना’ गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा प्रेसमिट गरी गीत सार्वजनिक गरिएको हो । मोहन मगरको शब्द तथा संगीत रहेको गीतले साली र भेनाबीचको नोंकझोक प्रस्तुत गर्छ । गीतलाई राकु कार्कीले एरेन्ज गरेका छन् । सालको पात टिपेर बेर साली बिंडीबिंडी तान्दै जाऔं…

Logo