महामन्त्री विश्वप्रकाश शर्माले संगीत भरेकाे गीतमा राजेश पायल राईको स्वर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा चर्चित नेता विश्वप्रकाश शर्माको संगीतमा एउटा मार्मिक गीत 'तिमीलाई पाउनुअघि नै गुमाउँछु कि भनी डराइरहेछु' रेकर्डिङ भएको छ । यस गीतमा नेपाली सुगम संगीतका प्रख्यात गायक राजेश पायल राईले आफ्नो जादुमयी स्वर दिएका छन्। नक्सालस्थित अडियो साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यो गीतको शब्द पुनित वंशले लेखेका हुन् भने…

Logo