काठमाडाैं । एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको प्रेमिल म्युजिक भिडियो 'त्यो मीठो पल' सार्वजनिक भएको छ । कोशी प्रदेशको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा सुनसरीको धरान आसपासका विभिन्न सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा गायक सुरेश लामाको गायन, कमल अधिकारीको संगीत रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका…