काठमाडौं । डेपुटी गभर्नरसमेत रहेका गीतकार चिन्तामणि शिवाकोटीको नयाँ गीत ‘टाँकी फुलेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवाकोटीको शब्द रचना रहेको गीतमा गायिका समीक्षा अधिकारी र गायक विषम विषम आचार्यले स्वर दिएका छन् । गीतमा विषम स्वयंकै सङ्गीत र सङ्गीत संयोजन रहेको छ। पूजा ठकुरीको निर्देशन रहेको भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल र सुरज…