पाँच महिनादेखि चिकित्सक बेपत्ता

जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत बैशाख ३ गतेदेखि बेपत्ता छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेका थिए । तर परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनको २०८१ बैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा…

Logo