हार्मोन नियन्त्रण गर्ने औषधि कोभिड-१९ को उपचारमा लाभदायकः अध्ययन

पछिल्लो डेढ वर्षदेखि संसारका सबै चिकित्सा पद्धति कोभिड-१९ को उपचार खोज्नमा तल्लिन छन्। तर, हालसम्म पनि उल्लेखित सफलता भने प्राप्त भएको छैन। भ्याक्सिनमा धेरै हदसम्म सफल भएपनि औषधिको मामिलामा भने खासै प्रगति भएको पाइएको छैन।  हालै गरिएको एक अध्ययनमा हार्मोन नियन्त्रण गर्ने औषधि कोभिड-१९ को उपचारमा लाभदायक हुने देखिएको छ।  युनिभर्सिटी अफ पेन्सलभानियाको अब्रामसन क्यान्सर…

Logo