गर्भपतनलाई अपराधमुक्त बनाउन र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न नेपाललाई अन्तर्राष्ट्रिय सुझाब

काठमाडौं । संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को चौथो चक्रअन्तर्गत नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न राष्ट्रहरूले दिएका सुझावहरू कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित सञ्चारकर्मीहरूसँगको कार्यशालामा युपिआर प्रक्रिया र नेपाललाई प्राप्त प्रमुख सिफारिसहरूबारे विस्तृत छलफल गरिएको हो । सन् २०२५ मा नेपाल सरकारले…

Logo