पर्वत। फलेवास नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको काम लामो समयपछि पुनः तीव्र गतिमा अघि बढेको छ। संघीय सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजना विभिन्न अवरोधका कारण ढिलाइ हुँदै आएको थियो। आर्थिक वर्ष २०७७/७८ मा सम्झौता भए पनि डीपीआर स्वीकृति, स्थान परिवर्तन, कानुनी जटिलता र बजेट अभावका कारण काम रोकिएको…