पर्वत। प्रदेश अस्पताल पर्वतका निवर्तमान अध्यक्ष शंकर गिरी लाई अस्पतालको विकास र सेवा सुधारमा गरेको योगदानका लागि सम्मान गरिएको छ । ग्लोबल पर्वत समाजले आयोजना गरेको कार्यक्रममा दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गर्दै उनलाई सम्मान गरिएको हो। अस्पतालको सेवा प्रवाह सुधार, व्यवस्थापन सुदृढीकरण तथा वातावरणीय सौन्दर्यकरणमा गिरीले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै विभिन्न संघ–संस्था र…