ह्याम्स हस्पिटलमा क्यान्सर उपचारको नयाँ युगः कार-टी सेल थेरापीको सुरुवात

​काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रविधि र गुणस्तरीय सेवा प्रदान गर्दै आएको ह्याम्स हस्पिटलले क्यान्सर उपचारमा एक ऐतिहासिक फड्को मारेको छ। हस्पिटलले आफ्नो अंकोलोजी विभागमा विश्वकै पछिल्लो र अत्यन्तै प्रभावशाली मानिने कार-टी सेल थेरापी भित्र्याएको घोषणा गरेको छ। ​क्यान्सर उपचारको क्षेत्रमा यसलाई एक 'क्रान्तिकारी मोड' मानिएको छ, जसले जटिल अवस्थाका क्यान्सर बिरामीहरूका लागि आशाको…

Logo