ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। खोप अभियान सञ्चालन गरिएपछि नयाँ बिरामीको संख्या घटे पनि संक्रमणको जोखिम अझै कायम छ। फागुन ८ गतेबाट सुरु भएको संक्रमण ढोरपाटन नगरपालिका–७, ८ र ९ मा देखिएको थियो। त्यसपछि स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा पुगेर खोप अभियान चलायो। फागुन २९ देखि चैत…