राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने

देउखुरी। काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी सम्झौता भएको छ। सम्झौतापछि अब निजामती कर्मचारीले पाउँदै आएका उपचार सेवा र सुविधा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सक्नेछन्। उपचारका साथै दुवै संस्थाले जनशक्ति, तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्नेछन्। निजामती अस्पतालले कर्मचारीलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म…

Logo