पर्वतमा गाईभैँसीमा थुनेलो रोग परीक्षण अभियान सुरु

पर्वत। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने थुनेलो रोगको परीक्षण र उपचार सुरु गरेको छ । व्यावसायिक रूपमा गाईभैँसीपालन गर्ने किसानको उत्पादनमा असर नपरोस् भन्ने उद्देश्यले जिल्लाका सातवटै पालिकामा परीक्षण तथा उपचार शिविर सञ्चालन गरिएको हो । स्थानीय तहसँगको सहकार्यमा प्राविधिक टोलीले गोठमै पुगेर पशु स्वास्थ्य परीक्षण र आवश्यक औषधि…

Logo