जुम्लाका ८ स्थानीय तहका किशोरीलाई एचपीभी खोप लगाइने

मुगु । जुम्ला जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका १ हजार २ सय ७७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ। चैत ९ र १० गते दुई दिनसम्म सञ्चालन हुने अभियानका लागि अन्तिम तयारी पूरा भएको जनाइएको छ । सामुदायिक तथा निजी विद्यालयमा कक्षा ६ मा अध्ययनरत १ हजार १६५…

Logo