काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न सुरु गरेको छ। खाद्य व्यवसायीलाई क्षमता विकास तालिम र अनुगमन कार्यक्रम एकसाथ अगाडि बढाउँदै उपभोक्ताको स्वास्थ्य र सुरक्षित खाना सुनिश्चित गर्ने कामपाको प्रयास छ। महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालय र अस्पतालका क्यान्टिनमा नियमित अनुगमन गर्दै आएको…