बिमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन स्वास्थ्य बिमा बोर्डको निर्देशन

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले उपचारका लागि आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, केही अस्पतालहरूले बीमितलाई उपचारका क्रममा प्याकेजभित्र समावेश औषधि बाहिर खरिद गर्न लगाउने गरेका छन्। बोर्डले जारी गरेको परिपत्रमा भनिएको छ कि अस्पतालहरूले बीमितसँग बिमा सेवाभित्र समावेश औषधि वा औषधिजन्य सामग्री…

Logo