प्रदेश अस्पतालको वार्षिकोत्सवमा बिरामीलाई फलफूल वितरण

पर्वत। प्रदेश अस्पतालको ३६औँ वार्षिकोत्सवको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूका लागि फलफूल वितरण गरिएको छ । कार्यक्रममा प्रदेश अस्पताल समितिका अध्यक्ष याम परियार, शिव, फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुन्ढिराज पौडेल तथा मेडिकल रेकर्ड निरीक्षक प्रकाश शर्माले बिरामीहरूलाई फलफूल वितरण गरेका थिए । मेयर तिवारीले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै, अस्पतालले…

Logo