नवलपरासीपूर्वमा ३० कुष्ठरोगीको उपचार हुँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा हाल ३० जना कुष्ठरोगीको उपचार भइरहेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का कुष्ठरोग फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आठ नयाँ कुष्ठरोगी पहिचान भएका छन् । जिल्लामा हाल १२ महिला र १८ पुरुष कुष्ठरोगी उपचाररत छन् । चालु आवमा एक महिला र सात पुरुष…

Logo