सम्भावना भए पनि आयुर्वेद उपचार पद्धतिलाई विकसित गर्न सकेनौंः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार आयुर्वेद उपचार पद्धतिलाई विकसित र व्यवस्थित गर्न पछाडि परेको स्वीकार गरेका छन् ।  आइतबार काठमाडौंमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले भने, ‘अरु उपचार पद्धति भन्दा पहिला त आयुर्वेद पद्धति नै हो नि । यो जतिबेला जहाँ पनि पाइने चिज हो…

Logo