सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

खोटाङ । यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमअन्तर्गत जिल्लाका सात हजार सात सय १३ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई यही जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रमअन्तर्गत खोटाङमा पनि खोप कार्यक्रम…

Logo