नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा बढी रहेको अध्ययनले देखाएको छ । यसको प्रमुख कारकको रूपमा धूम्रपान, मध्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिएको छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुने गरेको तथ्याङ्क पनि सार्वजनिक भएको छ । शुक्रबार नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा काठमाडौंमा आयोजित ‘धूमपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट…