स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, असहाय, वेवारिसे विरामीहरुको उपचार अनिवार्यरुपमा गराउन स्वास्थ्य संस्थाहरुलाई पुनः स्मरण गराएको छ । आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्था संचालन सम्बन्धि मापदण्ड, २०७७ स्वीकृत भई कार्यान्वयनमा आएका अस्पतालहरुलाई पुनः स्मरण…