नेपालमा कोरोना संक्रमितको संख्या ४६,२५७ पुग्यो, आज ९८० थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ४६,२५७ पुगेको छ । आज ९८० जना थपिएका छन् । शनिबार १,०४१ जना थपिएका थिए । शुक्रबार १,३५९ जना थपिएका थिए। विहिबार १,२२८ जना थपिएका थिए ।काठमाडौं उपत्यकामा आज ३५४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९० , भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना थपिएका हुन् । शनिबार ४०८…

Logo