कोरोनाबाट प्रदेश नं २ मा एकै दिन आठ जनाको मृत्यु

वीरगंज ।प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।प्रदेशको सामाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२…

Logo