चिकित्सा शिक्षा अध्यादेश जारी, अब के हुन्छ ?

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २४ कार्तिक ।राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश–२०७४ जारी गरेकी छन् । राष्ट्रपतिले  नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम चिकित्सा शिक्षा अध्यादेश जारी गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ  ।मन्त्रिपरिषदको ६ असोजको बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरी जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।  दलहरुबीच सहमति नहुँदा विधेयक संसदबाट पारित…

Logo