बच्चालाई सही तरिकाले कसरी हुर्काउने ?

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २ कात्तिक ।अहिले धेरै आमाबुवाले बच्चालाई भुलाउनका लागि मोबाइल, ट्याब्लोइड, ल्यापटप दिन्छन् । बच्चाहरू मख्ख । अभिभावकलाई पनि ढुक्क ।तर, घरभित्र बसेर त्यो पनि एकै ठाउँमा, एकै पोजिसनमा घन्टौ विताउनु कति राम्रो हो ? अभिभावकले सोच्नुपर्छ । यसले उनीहरूलाई शारीरिक रुपमा निस्क्रिय त बनाउँछ नै, रचनात्मक क्षमता पनि गुमाउँछन् ।त्यसो भए…

Logo