भक्तपुर ।स्वास्थ्य मन्त्रालयमा कार्यरत एक चिकित्सकसहित उनको परिवारका चार सदस्यलाई कोरोना संक्रमण भएको छ। मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर (एचईओसी) मा कार्यरत चिकित्सकसँगै उनका बुबाआमा, श्रीमती र एक वर्षीय छोरालाई कोरोना संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयले सोमबार गरेको नियमित प्रेस ब्रिफिङमा उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरिएको थियो । ३२ वर्षीय चिकित्सकसँगै उनका ६० वर्षीय…