काठमाडौं ।स्वास्थ्य मन्त्रालयले १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको भन्दै सरकारले त्यसबाट बच्न बालबालिका र जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको हो। उक्त समूहका नागरिकलाई कोरोना जोखिम बढी हुने भन्दै काठमाडौं र काठमाडौं जस्तै घनाबस्ती भएका ठाउँमा घरबाट बाहिर…