काठमाडौं ।स्लीप एपनिया अर्थात निद्रासँग जडित एक गम्भिर बिरामी । स्लीप एपनिया भएको अवस्थामा, हाम्रो निन्द्रा कयौं पटक टुुट्छ । धेरै पटक सास समेत रुक्न सक्छ । स्लीप एपनिया भएको खण्डमा हामी कयौं पटक कोल्टे फेर्छौं । देशको १३ प्रतिशत जनसंख्या अवरोधक स्लीप एपनियाबाट ग्रस्त छन् । तथ्याङ्क अनुसार यो पुरुषमा १९.७ प्रतिशत त्यस्तै, महिलाहरुमा…