काठमाडौं ।सरकारले सूचिकृत नगरेको अस्पतालले कोरोना परीक्षण गर्ने र संक्रमितको उपचार गर्न पाउने व्यवस्था गरेको छ । शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षणको लागि तोकिएको १० प्रतिशत भन्दा बढी लिन नपाउने गरी व्यवस्था गरेको हो ।सूचीकृत नभएका अस्पतालले परीक्षण गरेको नमुनाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सूचीकृत गरेका अस्पताल तथा प्रयोगशालाहरुमा परीक्षण गर्न पठाउनु…