काभ्रे ।लकडाउनको अन्त्यपछि मध्यपहाडी क्षेत्रबाट विभिन्न राजमार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभ्रेको साँगामा यात्रुको स्वाब सङ्कलन थालिएको छ । विशेषगरी पूर्वी तराई क्षेत्रबाट बीपी राजमार्ग लगायत अन्य मार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनका यात्रुको स्वाब सङ्कलन गर्न थालिएको हो ।कोरोना सङ्क्रमण थप फैलन नदिने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपत्कालीन…