काठमाडौं ।विश्वमा कोरोना संक्रमणको महामारीसंगै सुरुको अवस्थामा थोरै संक्रमितलाई कोभिड १९ का लक्षण देखिएका थिए । त्यो बेला चीनको वुहानमा जस्तै उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने लक्षण थोरै संक्रमितमा देखिएका थिए । त्यसपछि देखिएमा ९८ % बिरामी लक्षणविहिन थिए ।२ महिना कडा तथा २ महिना खुकुलो लकडाउनपछि अहिले सरकारले…