को हुन् नेपालमा कोरोनाबाट मृत्यु भएका ४४ औं व्यक्ति ?

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज ११ का ८५ वृर्षिया वृद्धको शुक्रबार मृत्यु भएको हो ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतक निमोनिया र मुटुरोगबाट पीडित थिइन् । कोभिड पोेजेटिभ देखिएपछि ८ गते अस्पताल भर्ना भएकी वृद्धको आज निधन भएको हो । योसँगै नेपालमा…

Logo