काठमाडौं ।आज काठमाडौं उपत्यकामा ३ जना संक्रमित थपिएका छन् । आज काठमाडौंकै मात्र ३ जना थपिएका हुन् भने ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् ।अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कूल संख्या ३८३ पुगेको छ । जसमा काठमाडौंमा २५८ जना, ललितपुरमा ७८ र भक्तपुरमा ४७ जना रहेका छन् ।नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको…