काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । आज २१० जना थपिएका छन् । मंगलबार ३११ थपिएका थिए । सोमबार १३९ जना थपिएका थिए । आइतबार १३० जना थपिएका थिए । यस्तै शनिबार १०९ जना थपिएका थिए ।यस्तै निको हुनेको संख्या १४ हजार २१ जना पुगेको छ । आज १४६ जना निको…