‘कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसक्यो तर सरकारले स्वीकारेकाे छैन’ : विज्ञ (भिडियाेसहित)

काठमाडौं ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको करिब १२० दिन लामो लकडाउन अन्त्य भइसकेको छ । यसरी नेपालमा भाइरसको संक्रमण नियन्त्रणमा नआउँदै गरिएको लकडाउनको अन्त्यले आम जनतामा अन्यौलता, भ्रम र त्रास देखिदै गएको छ । १२० दिन लामो लकडाउनमा घरमा नै बसेर सन्त्रासमा रहेका सर्वसाधारण लकडाउनको अन्त्यसँगै अब जीवन पहिले कै रुपमा…

Logo