काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ । एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना ट्राफिकलाई क्वारेन्टिनमा राखिएको महाशाखाले जनाएको छ ।शुक्रबार संक्रमण पुष्टि भएका दुई जनालाई भने उपचारको लागि अस्पतालमा पठाइएको छ । महाशाखाका अनुसार एसएसपी ढकालसहित ३७५ जना ब्यारेक भित्र नै क्वारेन्टाइनमा…