ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्ने

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्ने भएको छ । अस्पतालले चैत ३० गते बिहान साढे १० बजेदेखि धुम्बाराहीको होटल अकामामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको वारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्ष सहित सुझाव निकाल्ने उद्देश्य सहित सम्वन्धित क्षेत्रका…

Logo