काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । आज १४४ जना थपिएका छन् । आइतबार ८२ थपिएका थिए । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । विहिबार १०८ जना थपिएका थिए ।यस्तै निको हुनेको संख्या १० हजार २९४ जना पुगेको छ । आज १,७०५ जना निको भएका…