काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । आज १६७ जना थपिएका छन् । बुधबार ११६ जना थपिएका थिए । मंगलबार पनि ११६ जना थपिएका थिए । सोमबार १४४ जना थपिएका थिए । आइतबार ८२ थपिएका थिए । २४ घण्टामा ४ हजार ९८१ जनाको पीसीआर परिक्षण गरिएको छ ।यस्तै निको हुनेको संख्या…